सुर्याेदय वोमि लघुवित्तको एकिकृत वित्तिय कारोवार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

सुर्याेदय वोमि लघुवित्तको एकिकृत वित्तिय कारोवार सुरु



काठमाडौं । सुर्याेदय वोमि लघुवित्त वित्तिय संस्था लिमिटेडले एकिकृत वित्तिय कारोवार सुरु गरेको छ । संयुक्त मर्जर समितिको निर्णय अनुसार चैत्र १९ गतेबाट एकिकृत वित्तिय कारोबार सुरु गरेको हो ।


कम्पनीको संचालक समितिको बैठकले प्रतिनिधित्व गर्ने बिन्दीया श्रेष्ठ प्रधानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । त्यसैगरी वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा आगामी ४ बर्षका लागि मोक्ष प्रसाद पंगेनीलाई नियुक्त गरेको छ भने नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रमेश आचार्यलाई नियुक्त गरेको छ ।

प्रकाशित : २० चैत्र २०७८, आईतवार १३:३१