सुनचाँदीको मुल्यमा स्थिरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा स्थिरता



काठमाडौं । साताको पहिलो दिन आईतबार सुनचाँदीको मुल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ कायम भएको हाे।

गत साताको शुक्रबार पनि छापावाल सुनको काराेबार सोहि मुल्यमा भएकाे थियो । साथै, आईतबार तेजाबी सुनको मुल्य एक लाख ४ सय रुपैयाँ कायम भएको छ।

त्यसैगरी, यता चाँदीको मुल्यमा पनि गत साताकै मुल्य कायम हुदै आईतबार तोलाको १ हजार ४ सय रुपैंया कायम भएको महासंघले जनाएको छ।

प्रकाशित : १३ चैत्र २०७८, आईतवार १२:००