डिशहोमको साधारणसभा चैत १५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डिशहोमको साधारणसभा चैत १५ गते



काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) को वार्षिक साधारण सभा आगामी चैत १५ गते हुने भएको छ ।

कम्पनीले आइपीओ निष्काशन सम्बन्धी छलफल तथा प्रस्ताव गर्न यहि चैत १५ गते कम्पनीको केन्द्रीय कार्यालय ललितपुर–२५ मा दिउँसो २ः३० बजे साधारण सभा आह्वान गरेको छ ।

सभाले आइपीओ निष्काशन, स्वतन्त्र संचालक नियुक्त, बोनस सेयर र हकप्रद सेयर सम्बन्धी विषयमा छलफल गर्नेछ ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलवार १७:२४