नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त



काठमाडाैं । नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहीबार १७:२४