एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. केसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

Feature News

एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. केसी



काठमाडौं । एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले डा. केसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि उक्त पदमा डा. निर्मल कुमार बिष्ट रहेका थिए । उनको कार्यकाल माघ २६ गतेबाट सकिएको थियो ।

प्रकाशित : २७ माघ २०७८, बिहीबार १४:४३