राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सल्यानको शारदा नगरपालिका-२ मा शाखा विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ । बैंकले सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखी नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएको हो ।

बैंकको नयाँ शाखा विस्तारसँगै शाखा कार्यालयको संख्या दुई सय ५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ५६ वटा शाखा कार्यालय, दुई सय १८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ कार्यालय रहेको छ ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार १५:२३