प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्स लाभांश घोषणा गरेको छ ।कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीको हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश गरि कुल १५.८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार २२:०५