काठमाडाै । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले सहकारीलाई ५ लाख ननाघ्ने गरी कर्जा उपलब्ध गराउन सक्ने ब्यवस्था भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै सो ब्यवस्था गरेको हो । बचत तथा ऋण सम्बन्धी कारोबार गर्ने सहकारी संस्था बाहेकका अन्य विषयगत सहकारी संस्थाका समूह सदस्य मार्फत सामूहिक खेती तथा पशु÷पंक्षीपालन गर्ने प्रयोजनको लागि प्रति सदस्य रु. त्यस्ता सहकारी संस्थाहरुलाई वाणिज्य बैंक, विकास
बैंक र वित्त कम्पनीहरुले कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइने ब्यवस्था गरेको हो ।
२९ श्रावण २०७८, शुक्रबार १७:००
Comment