सहकारीका ग्राहक समक्ष विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारीका ग्राहक समक्ष विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गरिने



काठमाडौ । नेपाल राष्ट्र बैंकले सहकारीका ग्राहक समक्ष विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गर्ने निति अबलम्बन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक संस्थाहरुको कारोबारको दायरा बढाई लघुवित्त वित्तीय संस्था र सहकारीका ग्राहक समक्ष समेत विद्युतीय भुक्तानी सेवा पु¥याउन प्रोत्साहन गरिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

। साथै, नगद कारोबारको विद्यमान सीमालाई बचत तथा ऋण सहकारी
संस्थाहरुमा समेत प्रभावकारी कार्यान्वयन गर्न आवश्यक समन्वय गरिनेछ ।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार १६:५४