काठमाडाै । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको बताएका छन् । उनले खोप बारे सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् – “हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो?सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रा प लाई चाहिं भीख माग्न लगाउने?खै लाजशरम?”
१७ जेष्ठ २०७८, सोमबार २२:०४
Comment