काठमाडाैं । लुम्बिनी प्रदेशमा भई रहेको राष्ट्रिसभाको उपनिर्वाचन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले बहिस्कार गरेका छन् । उनले उनले ट्विटरमा लेखेका छन् काँग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु।
१७ जेष्ठ २०७८, सोमबार १०:५८
Comment