यी हुन बजेटका प्रथामिक क्षेत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यी हुन बजेटका प्रथामिक क्षेत्र



काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आथिक वर्ष २०७८/ ७९ को बजेटमा ९ क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

सरकारले खोप,रोजगारी, स्वास्थ्यको पूर्वाधारमा लगानी, जीवन उपयोगी शिक्षा, औद्योगिकरण लगायतका ९ वटा बजेटका प्राथमिकताको क्षेत्र निर्धारण गरेको अर्थमन्त्रीले बताएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १६:३३