काठमाडाैं । नेकपा एमालेले पार्टी आज बसेको स्थायी कमिटीको बैठकले ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको छ ।
अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
यस्तो छ सूची
१ःझलनाथ खनाल
२ः माधवकुमार नेपाल
३ः भीमवहादुर रावल
४ः मुकुन्द न्यौपाने
५ः रामकुमारी झाँक्री
६ः सरला यादव
७ः पुष्पाकुमारी कर्ण
८ः कलिला खान
९ः निरादेवी जैरु
१०ः लक्ष्मी कुमारी चौधरी
११ः कल्याणी खड्का





Comment