ललितपुर जिल्ला बचत संघले माग्यो धितो मुल्याङ्कनकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

ललितपुर जिल्ला बचत संघले माग्यो धितो मुल्याङ्कनकर्ता



काठमाडाैँ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले धितो मुल्याङ्कन कर्ता माग गरेको छ । संघले बुधबार एक सूचना जारि गर्दै इच्छुक व्यक्ती वा फर्मले १५ दिन भित्र आवश्यक प्रकृया पुर्याइ आवेदन दिन अनुरोध गरेको छ ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार १७:५२