उपत्यका विकास प्राधिकरणको आयुक्तमा ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

उपत्यका विकास प्राधिकरणको आयुक्तमा ढकाल



काठमाडौं । उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ढकाललाई विकास आयुक्त नियुक्त गरेको हो ।

झापा घर भएकी ढकाल नवनारी मासिककी सम्पादक हुन् ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार १८:११