पूर्वी नेपालमा भूकम्पको धक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

विविध

पूर्वी नेपालमा भूकम्पको धक्का



काठमाडौँ । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुकी ९ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कlमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ। बेलुका ९ बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

२०७२ बैशाख १२ गते ११:५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भएको थियो।

काठमाडौं उपत्यकासँगै देशका अन्य स्थानमा पनि भूकम्पको धक्का महसुस भएको छ।थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित : २३ चैत्र २०७७, सोमबार २१:४३