भोलि सार्वजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

विविध

भोलि सार्वजनिक विदा



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

राना थारुहरुको विषेश पर्वका रुपमा प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो ।

सोमबार प्रदेशभरीका सबै सरकारी कार्यालय बन्द रहनेछन ।

प्रकाशित : २२ चैत्र २०७७, आईतवार १८:५१