अटो वर्कशप सफा राख्नका लागि गल्फ लुब्रिकेन्टको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

अटो वर्कशप सफा राख्नका लागि गल्फ लुब्रिकेन्टको सहयोग



कोभिड १९ कोरना भाईरसले विश्वभरी पारेको मानविय, अर्थिक एवं सामाजीक असर र यसले पारेको प्रभावका कारण हाल विश्व अर्थतन्त्र भयावह अवस्थामा पुगेको कुरा सर्वविधितै रहेको छ ।

यसको असर वाट अटो वर्कपश पनि अछुतो रहने कुरै भएन उक्त अवस्था लाई मध्यनजर गर्दै केही हदसम्म भएपनि अटो वर्कशपहरु सुरक्षित बनाई कार्य सन्चालनमा सहजता होस भन्नाका निमित्त नेपाल अटो मेकनिक्स व्यवसायी संघ र नेपाल ल्युव आयल ली. (  GULF Lubricant को सहकार्यमा नेपाल ल्युव आयल ली. DGM दिवाकर मिश्रा एवं मार्केटिङ्ग एण्ड ब्राण्ड हेड रुपेश वाग्ले ज्यूले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई २०० प्रति ५ ली.को सोडिएमहाइड्रोक्लोराईड र २ ली.को स्प्रे पम्प संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपाने लाई हस्तान्तरण गर्नु भएको थियो ।

प्रकाशित : २५ आश्विन २०७७, आईतवार १२:०१