आयो छुकछुके रेल (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयो छुकछुके रेल (फोटो फिचर)



काठमाडौं । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदैछ ।

छुकछुके रेल कस्तो होला ? नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो ।

लामो समयदेखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछि स्थानीयबासिन्दा उत्साहित भएका छन् ।

(फोटो: रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट)

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार ११:०९