साधारणसभा बारे राष्ट्रिय सहकारी महासंघले दियो यस्तो सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

साधारणसभा बारे राष्ट्रिय सहकारी महासंघले दियो यस्तो सुझाव



काठमाडाै । सहकारीहरुको माउ संगठन राष्ट्रिय सहकारी महासंघले साधारण सभा बारे विभागलाई सुझाव दिएकाे छ ।

मंगलबार सहकारी विभागमा भएको छलफलमा माहासंघले चार वटा सुझाव दिएको हो । सहकारी विभागले सरोकारवाला निकायहरुसंग छलफल गरेर सहकारी संस्थाहरुकाे साधारण सभा कसरी गर्ने भन्नेमा ठोस निश्कर्ष निकाल्ने तयारी भै रहेको र केही दिन भित्र नै निर्देशन जारी गर्ने जनाएको छ ।
यस्तो छ सूझाव

प्रकाशित : ३० भाद्र २०७७, मंगलवार २०:०१