श्रम स्वीकृति खुला गर्ने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

श्रम स्वीकृति खुला गर्ने निर्णय



काठमाडाै । सरकारले नेपाली कामदार पठाउन श्रम सम्झौता गरिएका मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित हवाइ उडानको संख्या थप्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार ०८:४३