लाइसेन्स नवीकरण गर्ने म्याद सकिएकालाई खुसीको खबर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

लाइसेन्स नवीकरण गर्ने म्याद सकिएकालाई खुसीको खबर



काठमाडाै । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने म्याद लकडाउनको अवधिमा सकिएकाहरूलाई जरिवाना नलिने भएको छ । अनुसार म्याद सकिएर पनि नविकरण नभएकाहरुले भदौ मसान्तसम्ममा नविकरण गरेमा ढिलो भएबापतको शुल्क नलाग्ने भएको हो । साउन ५ गतेको मन्त्रिपरिषदले नविकरण गर्नुपर्ने लाईसेन्स बन्दाबन्दीको कारणले ढिलो भएमा शुल्क नलाग्ने निर्णय गरेको थियो ।

प्रकाशित : ९ भाद्र २०७७, मंगलवार ११:५६