सुनको भाउ घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको भाउ घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ४ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेकोे छ । आज चाँदीको मूल्य प्रतितोला १३२० रहेको महासंघले जनाएको छ ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार १३:०३