२५ लाख ९ हजार ९२५ कित्ता शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

२५ लाख ९ हजार ९२५ कित्ता शेयर सूचीकृत



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ दशमलव ५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले उक्त बोनस शेयर वापतको २५ लाख ९ हजार ९२५ कित्ता शेयर भदौ ७ गते नेप्सेमा सूचीकृत गराएको हो ।

प्राइमले गत असार २९ गते सम्पन्न गरेको १२ औं वार्षिक साधारण सभा मार्फत उक्त बोनस पारित गरेको थियो । यो बोनस कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट वितरण गरेको हो ।

प्रकाशित : ७ भाद्र २०७७, आईतवार १३:२४