सरकारले कोरोना भाइरसको संक्रमण रोक्न भोलिदेखि भदाै १० गते सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासनले काठमाडौँ उपत्यकामा बुधबार राती १२ बजे देखि कम्तीमा एक सातासम्मका लागि निषेध आदेश लागू गर्ने भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले १० भदौसम्म निषेध आदेश लागू गर्ने निर्णय गरेको हो ।
आदेश यस्तो छ
Comment