सुनको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै बढेको छ । एकैदिन सुनको मूल्य तोलामा २ हजार २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४ सय सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९९ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ६५ रुपैयाँ बढेर तोलाको १३ सय ८० रुपैयाँ पुगेको छ ।

प्रकाशित : २ भाद्र २०७७, मंगलवार ११:०९