लामो दूरीका यातायात भदाै १६ गतेदेखि खोल्ने , अन्तराष्ट्रिय उडान मसान्तसम्म रोक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

लामो दूरीका यातायात भदाै १६ गतेदेखि खोल्ने , अन्तराष्ट्रिय उडान मसान्तसम्म रोक्ने



काठमाडँं । सरकारले भदौ १ गतेदेखि खोल्ने भनेको लामो दूरीका यातायात साउन १६ गतेदेखि मात्र सञ्चालन गराउने भएको छ। अन्तराष्ट्रिय उडान भदौ मसान्तसम्म रोक्ने निर्णय भएको नेपाल सकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।

प्रकाशित : २७ श्रावण २०७७, मंगलवार १७:२७