होटल रेष्टुरेन्टबाट ‘टेक अवे’ सुविधान लिन पाइने , बसेर खान नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

होटल रेष्टुरेन्टबाट ‘टेक अवे’ सुविधान लिन पाइने , बसेर खान नपाइने



काठमाडाै । सरकारले कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै रेष्टुरेन्टमा बसेर खान नपाइने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल रेष्टुरेण्डबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका अर्थ , संचारमन्त्री तथा प्रवक्ता खतिवडाले जानकारी दिए।

सरकारले साउन १५ गतेदेखि होटल रेष्टुरेण्ड सञ्चालन हुन दिन पनि सोमबारबाट फेरि रोक लगाएको छ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलवार १७:१९