काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य थिए ।
अर्थतन्त्र
3 August, 2020 8:11 pm
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य थिए ।
प्रकाशित : 3 August, 2020 8:11 pm
Comment