काठमाडाै ।
काठमाडौँ महानगरपालिकाले ८५ प्रतिशतसम्म कर छुट दिने भएको छ । महानगरले होटेल वा रिसूर्टका नममा दर्ता भई संचालनमा रहेका करदातालाई आर्थिक वर्ष ७७/७८ को सम्परी करमा पुस मसान्तसम्म ८५ प्रतिस्गत कर छुट हुने र माघ देखि असारसम्म ७५ प्रतिशत कर छुट हुने जनाएको हो ।
Comment