रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा साउन ११ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा साउन ११ गते



काठमाडाै । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा साउन ११ गते होेटल मेरियट नक्सालमा दिउँसो १ बजे हुने भएको छ ।

कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा आईपीओ निष्कासन गर्ने रहेको छ ।

प्रकाशित : २१ असार २०७७, आईतवार १२:५७