सवारी तथा यतायात व्यवस्था ऐन, २०४९को दफा १५९मा कुनै पनि किसिमको सवारी चलाउने प्रशिक्षण कार्यसञ्चालन गर्ने वा चालक प्रशिक्षण केन्द्र वा बस, टकको बढी निर्माण गर्ने कारखाना वा अटो मोबाईल वर्कसप सञ्चालन गर्न चहाने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले यातायात व्यवस्था विभागबाट अनुमती लिनुपर्ने कानुनी व्यवस्था भएकोमा अधिकांश वर्कसप र केहि ड्राईभिङ्ग स्कूलहरु दर्ता। अनुमति लिन सबैमा अनुरोध गरिन्छ। अनुमती नलिई माथिको कार्य भए गरेमा दफा १६० २(ग) अनुसार दुई हजार देखि १० हजार सम्म जरिवाना हुने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ ।
यातायात व्यवस्था बिभाग
मीनभवन काठमाडौ
Comment