यस्तो बन्यो राष्ट्रिय सहकारी महासंघ हाक्ने टिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

यस्तो बन्यो राष्ट्रिय सहकारी महासंघ हाक्ने टिम

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

सञ्चालक समिति
१ अध्यक्ष, मिनराज कँडेल
२ वरिष्ठ उपाध्यक्ष, ओमदेवी मल्ल
३ उपाध्यक्ष, रमेश पोख्रेल
४ सञ्चालक प्रदेश नं. १,गणेश ढकाल
५ सञ्चालक प्रदेश नं. २, रामबाबु यादव
६ सञ्चालक प्रदेश नं. ३, डी.बी. बस्नेत
७ सञ्चालक गण्डकी प्रदेश, हुमाकुमारी जी.सी (अन्जु)
८ सञ्चालक प्रदेश नं. ५, रामकृष्ण खाँड
९ सञ्चालक कर्णाली प्रदेश, टिका बुढाथोकी
१० सञ्चालक सुदुरपश्चिम प्रदेश, तारा लामा तामाङ
११ सञ्चालक केन्द्रीय संघ/ बैंकको तर्फबाट, के.बी. उप्रेती
१२ सञ्चालक केन्द्रीय संघ/ बैंकको तर्फबाट, नारायण देवकोटा
१३ सञ्चालक केन्द्रीय संघ/ बैंकको तर्फबाट, सागर ढकाल
१४ सञ्चालक महिला,अमृता सुब्बा
१५ सञ्चालक महिला,पद्मा गुरुङ
१६ सञ्चालक खुला, खेमबहादुर पाठक
१७ सञ्चालक खुला, भिम तुलाचन
१८ सञ्चालक खुला, टेक प्रसाद चौलागाई
१९ सञ्चालक खुला, राजेन्द्र पौडेल
२० सञ्चालक खुला, लक्ष्मण यादव
२१ सञ्चालक खुला, शिव डाँगी
२२ सञ्चालक खुला, लक्ष्मी प्रसाद शर्मा

लेखा सुपरीवेक्षण समिति
१ संयोजक, धर्मदत्त देवकोटा
२ सदस्य, सोमबहादुर श्रेष्ठ
३ सदस्य, बालकुमारी विमला श्रेष्ठ

प्रकाशित : २५ पुस २०७६, शुक्रबार २३:०१ 10 January, 2020 11:01 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।