एजेन्सी / फिल्म अभिनेत्री दीपिका पादुकोणले कमाईकाे नया तरीका खोजेकी छिन । उनकाे सबै भन्दा नयाँ लगानीको आइडिया हो बेलाट्रिक्स एरोस्पेस कम्पनी । यो कम्पनी स्पेस रिसर्च काे स्टार्टअप हो ।
दीपिकाले यो भन्दा अघी पनि धेरै कम्पनीमा लगानी गरेकी छिन । बेलाट्रिक्स एरोस्पेसमा उनकाे यो सबै भन्दा नयाँ लगानी हो ।
बेलाट्रिक्स एरोस्पेले कहाँबाट जुटाएकाे छ पैसा ?
बेलाट्रिक्स एरोस्पेसका सह संस्थापक यशस कर्णम ले यो बताएका छन कि उनको स्टार्टअपले हाल 30 लाख डलर रकम जुटाएको छ। यही 30 लाख डलर धेरै व्यक्तीहरुले मिलेर कम्पनीमा लगाएका छन् ।
यसमा हीरो मोटोकर्पका सुमन काँत कांत मुंजाल र दीपिका पादुकोणले पनि लगानी गरेका छन । यसको साथै सात जना अन्य लगानीकर्ता पनि सहभागि छन् ।
कहाँ छ दीपिका पादुकोणको लगानी
दीपिका पादुकोण पछिल्लो समय लगानीको संभावनामा काम गर्दै आएका छन् । यीनले आफ्नो लगानी एक कम्पनी एके एन्टरप्राइजेज बनाएको छ । यो कम्पनीले विगत १८ महिना देखि अनलाइन फर्निचर रिटेल प्लेटफर्म फर्लेनको र ब्यूटी प्रोडक्ट्स बेच्ने अनलाइनमा लगानी गरेको छ । फोटो स्रोत गुडरिटन
Comment