सगरमाथा इन्स्योरेन्समा काम गर्नेलाई गजबको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

सगरमाथा इन्स्योरेन्समा काम गर्नेलाई गजबको अवसर



सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले एसिस्टेन्ट म्यानेजररडेपुटि म्यानेज म्यानेजर (मार्केटिङ), जुनियर अफिसर, अफिसर,सिनियर एसिस्टेन्ट मार्केटिङ पदका लागि अाबश्यक कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले ट्रेनि डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर , सिनियर डेभलपमेन्ट अफिसर मार्केटिङ पदका लागि केही र सिनियर अफिसर,एसिस्टेन्ट म्यानेजर,रि इन्स्योरेन्स पदका लागि १ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

प्रकाशित : 13 September, 2019 12:26 pm