संसद खतिवडाले काठमाडौँमा मःम र छोयलाको अभाव नभएको देखेपछि‍‍‍‍‍‍… « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

संसद खतिवडाले काठमाडौँमा मःम र छोयलाको अभाव नभएको देखेपछि‍‍‍‍‍‍…



काठमाडाै । संसद विरोध खतिवडाले बैठकको भन्सार छलेर राँगा काठमाडौँ भित्रिएकाे बताएका छन् । शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौँमा मःम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको बताउदै सरकारको ध्यानाकषर्ण गराए ।

उनले भने , “वार्षिक रुपमा भारतबाट १० हजारको सङ्ख्यामा राँगा, भैँसी नेपाल भित्रिने गरेको छ, प्रतिराँगाभैँसी ८५६ राजश्व आउँथ्यो, त्यो गुमेको छ, त्यसतर्फ सरकारको ध्यान पुगोस् ।”

प्रकाशित : ३ भाद्र २०७६, मंगलवार १६:००