प्रदेशसभा सदस्यलाई ६ हजार ५०० रुपैयाँको सुनको लोगो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रदेशसभा सदस्यलाई ६ हजार ५०० रुपैयाँको सुनको लोगो



गण्डकी / गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो । यस अगाडि प्रदान गरिएको लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ । लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ ।

यसअघिको लोगोको मूल्य १९५ रुपियाँ मात्र थियो । नयाँ लोगोको मूल्य ६ हजार ५०० छ । लोगोधित्र प्रयोग गरिएको धानको बाला सुनको रहेको छ ।
लोगो तथा सिफारिस समितिले गत साल गण्डकी प्रदेशको लागो सार्वजनिक गरेको थियो । अाजकाे गोखरखापत्र दैनिकमा खबर रहेकाे छ ।

प्रकाशित : १२ श्रावण २०७६, आईतवार ०८:१२