बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?



काठमाडौं । बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र बिक्रिदर १३६ रुपैयाँ ९७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४४ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८३ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ५२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ९७ पैसा रहेको छ।

प्रकाशित : २ श्रावण २०७६, बिहीबार ०८:२३