काठमाडौंमा भूकम्पको धक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं । काठमाडौंमा शनिबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । विवरण आउन बाँकी छ ।

भक्तपुर केन्द्र बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

प्रकाशित : २१ असार २०७६, शनिबार १६:२८