६ लाख ३८ हजार ६७० कित्ता बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

६ लाख ३८ हजार ६७० कित्ता बोनस शेयर सूचिकृत



काठमाडौं । याे साता नेप्सेमा दुई कम्पनीको ६ लाख ३८ हजार ६७० कित्ता बोनस शेयर सूचिकृत भएको छ ।


महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २० हजार कित्ता र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख १८ हजार ६७० कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएका छन् ।

प्रकाशित : २० असार २०७६, शुक्रबार १३:१६