सिद्धार्थ इन्स्योरेन्सकाे अध्यक्षमा रतनलाल केडिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिद्धार्थ इन्स्योरेन्सकाे अध्यक्षमा रतनलाल केडिया



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड संचालक समितिको १४९ औं बैठकले संचालक समितिको अध्यक्षमा रतनलाल केडियालाई चयन गरेको छ । केडिया यसअघि पनि अध्यक्ष थिए ।

असार १३ गते सम्पन्न कम्पनीको १७ औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरुमा रतनलाल केडिया,पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षका लागि निर्बिरोध निर्वाचित गरेको थियो ।

प्रकाशित : १९ असार २०७६, बिहीबार १५:०९