काठमाडौं । आज सुनको भाउ ह्वात्यै घटेको छ । आज सुन तोलामा नै ५०० रुपैँयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६४ हजार ५०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७३० रुपैँयामा कारोबार भइरहेको छ ।
1 July, 2019 1:08 pm
Comment