सुनको भाउ ह्वात्यै घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

मुख्य समाचार

सुनको भाउ ह्वात्यै घट्याे



काठमाडौं । आज सुनको भाउ ह्वात्यै घटेको छ । आज सुन तोलामा नै ५०० रुपैँयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६४ हजार ५०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७३० रुपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित : १६ असार २०७६, सोमबार १३:०८