बुद्धभुमि नेपाल हाइड्रोपावर रेटिंग कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बुद्धभुमि नेपाल हाइड्रोपावर रेटिंग कति ?



काठमाडाै । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो। यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको देखाउ छ ।

रेटिंग कम्क्रेपनीले ग्रेड १ देखि ५ सम्माम ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।

कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये ४ लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १२ लाख कित्ता सर्वसाधारणलै निष्काशन हुने छ ।

प्रकाशित : ६ असार २०७६, शुक्रबार ११:४४