सुनको भाउ कति बढ्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको भाउ कति बढ्यो ?



काठमाडौं । मंगलबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ७०० कायम भएको छ । सोमबार ६१ हजार ५०० मा कारोबार भएको सुनको भाउ मंगलबार २०० ले बढेको हो ।

तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा रु७१० मा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार १३:०४