एनसीसीको शाखा दैलेखको ठाँटीकाँधमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनसीसीको शाखा दैलेखको ठाँटीकाँधमा



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले दैलेखको ठाँटीकाँध गाउपालिका ६ मा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखा मार्फत सो क्षेत्रका स्थानीयहरुले सहज रुपमा बैंकिङ सेवा प्राप्त गर्न सक्ने छन । बैंकले १ सय २६ शाखा र ७४ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ७ जेष्ठ २०७६, मंगलवार १२:२२