कालिका र जनसेवी लघुवित्त मर्ज हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कालिका र जनसेवी लघुवित्त मर्ज हुँने



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज(गाभिने) हुने भएका छन् ।यी दुई कम्पनीबीच आपसमा गाभ्ने गाभिने विषयमा सम्झौता भएको हो ।

सम्झाैतासंगै नेप्सेले जेठ ६ गतेदेखि यी दुई संस्थाको सेयर कारोबार बन्द गरेको छ । साथै, मर्जरमा जाने प्रकृया पुरा नभएसम्म दुबै कम्पनीको सेयर कारोबार रोक्का हुने छ । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा मर्जरको लहर चलेको छ ।

प्रकाशित : ६ जेष्ठ २०७६, सोमबार १४:०७