काठमाडौ । बहुउद्देश्यीय केन्द्रिय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले अबको दुई बर्षमा स्थानिय तहबाट सहकारी फर्काउन नसके ठूलो वित्तिय संकट आउने बताएका छन । बिहिबार जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै भण्डारीले सहकारीले ठुलो मात्रामा वित्तिय कारोबार गर्दै आएको र यसको नियमन केन्द्रबाट नै हुुनु पर्ने बताए ।
Comment