स्पर्स लघुवित्तको आईपीओ सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

स्पर्स लघुवित्तको आईपीओ सूचिकृत



काठमाडाै  । स्पर्स लघुवित्त वित्तीय संस्थाको ८ लाख २९ हजार ६ सय ३० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ । यो शेयर सोमवारदेखि कारोबार खुला हुनेछ । कारोबार शुरु भएपछि लगानीकर्ताले शेयर खरीद विक्री गर्न सक्नेछन् ।

प्रकाशित : २२ बैशाख २०७६, आईतवार १३:०४