गोर्खाज फाइनान्सले माग्यो विभिन्न पदका लागि कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

गोर्खाज फाइनान्सले माग्यो विभिन्न पदका लागि कर्मचारी



गोर्खाज फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले असिस्टेन्ट पदका लावग १४ जना, आइटी डिपार्टका लागि १ जना, रिलेशनशिप अफिसरका लागि १ जना, बैंकास्योरेन्स डिपार्टका लागि १ जना, ब्रान्च म्यानेजरका लागि केही, क्रेडिट एण्ड अप्रेशन हेडका लागि १ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १ जना, क्रेडिट रिक्स म्यानेजमेन्ट डिपार्टका लागि १ जना, क्रेडिट एडमिनीस्ट्रेशनका लागि १ जना, लेगल डिपार्टका लागि १ जना र केन्द्रीय कार्यलयका लागि ड्राइभरको माग गरेको छ । [email protected]

प्रकाशित : २४ चैत्र २०७५, आईतवार १०:४१