युनाइटेड इन्स्योरेन्सले माग्यो जुनियर अफिसर देखि डेपुटि सिइओ पदका कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

युनाइटेड इन्स्योरेन्सले माग्यो जुनियर अफिसर देखि डेपुटि सिइओ पदका कर्मचारी



काठमाडाै । युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका कर्मचारी माग गरेको छ । कम्पनीले प्रधान कार्यालयका लागि डेपुटि सिइओ १ जना, डेपुटि जनरल म्यानेजर १ जना र असिस्टेन्ट जनरल म्यानेजर ३ जना माग गरेको छ । यस्तै कम्पनीले चिफ म्यानेजर , सिनियर म्यानेजर, म्यानेजर, डेपुटि म्यानेजर, असिस्टेन्ट म्यानेजर, अफिसर र जुनियर अफिसर पदका लागि केही कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख ४ गते सम्म आवेदन दिई सक्नु पर्नेछ ।

प्रकाशित : २३ चैत्र २०७५, शनिबार ०९:११